चेल्सी र टोटनह्यामले खेले बराबरी, युनाईटेड विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । १० खेलबाट २१ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । प्रिमियर लिगकै अर्को … Continue reading चेल्सी र टोटनह्यामले खेले बराबरी, युनाईटेड विजयी